って、くて、んで、いで फर्म

नेपाली भाषामा गएर, खाएर, अाएर, लाएर भनि दुइ वा साे भन्दा बढी शब्दहरूलाई जोड्ने गरिन्छ । जस्तैः विहान उठ्छु । मुख धुन्छु । चियाखाजा खान्छु । किताव पढ्छु । स्कुल जान्छु । यी सबैलाई जाेड्न पर्याे भने । विहान उठेर, मुख धाेएर, चियाखाजा खाएर, किताव पढेर स्कुल जान्छु भनेर भन्न सकिन्छ । यसरी एक वा

जापानमा जापानी भाषाको महत्व

भाषा संवादको पहिलो सशक्त माध्यम हो । भाषाका कारण एक अर्काबीच खुलस्त संवाद हुन सकेन भने चाहेजति अभिब्यक्ति आदानप्रदान हुन सक्दैन र बिश्वसनीयता, असल मित्रता एवं बलियो सम्बन्ध पनि कायम हुन सक्दैन । जसका कारण हरेक क्षेत्रका कार्यसम्पादनमा असहजता उत्पन्न हुनु स्वभाविकै हो । रोजगारी, ब्यवसाय वा अध्ययन जुनसुकै उद्देश्यले रहेका ब्यक्तिहरुका लागि पनि जापानमा

तनावमा छन् विवाह गरेका अनम्यारिडहरु

विवाह गरेर छाेरी समेत पाइसकेका पाेखराका रामवहादुर ‍(नाम परिवर्तन) ले जापान अाउने बेलामा अनम्यारिड लेखाए । जापानकाे भिसा पाउन सजिलाे हुन्छ भनेर उनलाई नेपालस्थित कन्सल्टेन्सीले नै अनम्यारिड लेख्न सल्लाह दिएकाेले उनले साेही अनुसार गरेकाे बताए । अनम्यारिड लेखेकाे कारण उनले जापानकाे भिसा पाएका हुन या हाेइनन् त्याे उनलाई थाहा भएन । तर विवाह गरेर पनि अनम्यारिड

जापानमा हुनुहुन्छ, भूकम्प तथा सुनामी अाउँदा के गर्ने ?

२०११ सालकाे मर्चकाे ११ मा अाएकाे भूकम्पले जापानकाे उत्तरपूर्वी क्षेत्रमा निकै ठूलाे जनधनकाे क्षति पुर्यायाे । जापान विश्वमा नै सबैभन्दा धेरै भूकम्प जाने देश हाे । जापानमा  हरेक दिन जसाे सानाठूला भूकम्पहरु गईरहेकाे हुन्छ । जापानकाे टाेकियाे क्षेत्रमा निकट भविष्यमा नै निकै ठूलाे भूकम्प जाने सम्भावना करीव ७० प्रतिशत बढी भएकाे सूचनाहरु प्रकाशित हुने गर्दछ

जापान: तोकिएभन्दा २५ सेकेण्ड चाँडै रेल गुडाउँदा यात्रुसँग माफी

ए भाई गाडी कति बजे हिडछ त ? छिटाे पुग्नुपर्ने थियाे, ८ बजे हिड्ने बस साँढे नाै भैसक्याे अझै हिडने शुरसार केही छैन त । भनिएकाे समयमा गाडी नचलेर हैरानी बेहाेर्नु भएकाे अनुभव हाेला नै । नेपालमा ताेकिएकाे समयमा सवारी साधान नचले पनि कसैले कारवाही गर्नेवाला भने छैन । तर जापान यस्ताे देश हाे जहाँ

जापानको ‘पीआर भिषा’ बारे थाहा पाइराख्नुस् यि कुरा

जापान सपनाकाे देश हाे । विकासले चरमचुली चुमेकाे देश जापानमा नेपालीहरुकाे स‌ंख्या हालैका दिनमा ८० हजार कटेकाे तथ्याङ्क सार्वजनिक भएकाे छ । विद्यार्थी, प्रशिक्षार्थी, कुक, कुक तथा अन्य भिसामा भएकाहरुकाे परिवार, व्यवासयी लगायत गरेर विभिन्न काम तथा व्यवसायले जापानमा नेपालीहरु बसाेबास गरेका छन् । जापानमा काम गरेर बस्न सबैकाे ईच्छा हुने नै भयाे तर जापान

यस्तो हुन्छ जापानी नागरिक बन्ने प्रकृया

जापानी पासपोर्ट लिने वा जापानमै स्थायी रुपमा बस्ने सोच राख्ने पक्कै पनि तपाई एक्लो र पहिलो व्यक्ति होईन । विश्वभरीका अधिकांश मानिसका लागि जापान उपयुक्त बासस्थान बनेको छ । विश्वमा जताततै अस्थिरता फैलिरहेको अहिलेको अवस्थामा आर्थिक र सांस्कृतिक दुवै रुपमा जापान राम्रो विकल्प बनेको छ । अर्थतन्त्र त्यति विस्तार नभएपनि अर्थतन्त्रप्रति विश्वसनीयता र यो तुलनात्मक

जागिर गुम्यो ? अब वर्किङ भिसा के हुन्छ त ?

पछिल्ला केही वर्षहरुमा जापानमा विदेशी कामदारको सङ्ख्यामा वृद्घि भइरहेको छ । त्यो संख्या नेपालीहरुको हकमा पनि बढेको छ । जापानमा आउने धेरै नेपालीहरुमध्ये कामदारको स्टाटसमा जापानमा बसोबास गर्नेहरुको संख्या धेरै छ । यदि तपाईले गर्दै गरेको जागिर स्थायी हो भने यो जानकारी तपाईका लागि होइन । अस्थायी वा सीमित समयावधिका लागि तोकिएको जागिर गर्दै हुनुहुन्छ

सञ्चो बिसञ्चो सोध्दैनन् साहुजी, केवल सोध्छन् त ‘आज कति आए ?’

बटारेः उ अलि छुच्चो छ । हुँदाखाँदैको व्यवसाय अरुलाई नै थमाएर जापान रवाना भएका । जापानी रहनसहनमा अझै बानी परिसकेको छैन । भाषा त्यही इरास्याईमासे (आउनुहोस्, स्वागत छ), आरिगातोउ गोजाईमास (धन्यवाद) अनि इसोगासिई देस (व्यस्तता छ) भन्न जानेका छन् । भाषा पढेर जात्रै प्रगति गरुँला भन्ने इच्छा पनि छैन । दुई घण्टाको ब्रेकमा फेसवुक चलाउन

यस्ता छन् जापानमा वस्ने नेपाली महिलाका समस्याहरु

जानुका खतिवडा ज्ञवाली नेपालीहरुको विदेशिने लहरसंगै नेपाली महिलाको जापान आउने क्रम पनि त्यत्तिकै बढ्दो छ। कोहि उच्च शिक्षाको शिलसिलामा त कोहि डिपेण्डेण्ट भिसामा नेपाली महिलाहरु दिनानुदिन बढ्दै छन्। राम्रो छात्रवृति पाएर उच्चस्तरीय विश्वविद्यालयमा अध्ययन गर्ने देखि लिएर फुड मार्केटमा काम गर्ने सम्मका नेपाली महिलाहरु जापानमा पुगेका छन्। नेपालमा आत्मनिर्भर नदेखिने महिलाहरुको आत्मनिर्भरतामा जापानमा पुगेपछि बढेको
error: Content is protected !!